Posts

भूकम्पको आतंकमा काठमाडौँ बसाईं

Image
दैनिक नेपाल२०७२ वैशाख २० गते १३:१० मंगलवार सबेरै काठमाडौँको यात्रा तय भयो । उद्देश्य थियो, नेपालमा शनिवार गएको भूकम्पले प्रभावित व्यक्तिहरुको लागि आपतकालिन मनोसामाजिक सहयोग गर्न । घरवाट निस्कन मलाई धेरै कठिन भयो । परिवारले काठमाडौँ जानको लागि अनुमति सजिलै दिएनन् । श्रीमती भन्दै थिइन– ‘दुई दिनभित्र फर्केने भए जानुहोस्, नत्र नाई !’ काठमाडौँमा दाई, दिदीहरुलाई आउँदै छु भन्दा यस्तो पीडामा बस्न किन आउने भनि गाली गर्थे । केही हुँदैन भन्दै मंगलवार पोखराबाट निस्केँ । आइतबारै काठमाडौँ जान कार्यालयबाट जिम्मेवारी पाएको थिएँ । अरु साथीहरु गोर्खा, लमजुङ, कास्की लागि सकेका थिए । मेरो झोला आइतवारदेखिनै तयारी अवस्थामा थियो । आइतबार पूर्वतयारी गर्न समय लागेकोले भ्याइएन । सोमवार राम्रोसँग काम गर्नु भन्दै कार्यालयका अग्रजले फुल दिएर बिदाई गर्नुभयो । सँगै जाने भनेको साथी आएनन् । एक्लै यस्तो बेला के जानु भनेर सोमबारको साइत पनि जुरेको थिएन् । कोठाबाट काठमाडौँ जान निस्केको भन्दा धेरैले जिब्रो टोके । साइत गर्दा जाने मौका नमिल्दा केही भइहाल्ने हो कि भन्ने मनमा डर पनि थियो । त्यहीमाथि श्रीमती भन्थिइन्– ‘यस्तो व…

श्रम बजार र पीडित नेपाली युवा आदर्श समाज दैनिक पोखरामा प्रकाशित file:///C:/Users/dell/Downloads/Mangsir-3-2075.pdf

Image

Failure of the UNAMID to keep peace in the Darfur region of West Sudan

Webster University, Bangkok, Thailand